बायोइन्जिनियरिङ व्यवस्थापन तथा अनुसन्धान केन्द्रका सेवाहरुः
साइट अध्ययन, अनुसन्धान गरी योजना बनाउने। विस्तृत बायो इन्जिनियरिङ र भेटिभर घाँस बारे Presentation तयार गर्ने।
कुन प्रविधि अपनाउनु पर्छ, ठाउँ , माटो , वातावरण, वरीपरिका वनस्पति हेरी सल्लाह र सुझाव दिने ।
Design, Cost Estimate गरिदिन्छौ ।
आफ्नो हाम्रो नर्सरीबाट भेटिभर घाँस स्लिप (बिरुवा) उपलब्ध गराउँछौ ।
पहिरो, सडक, नदी कटान , सिँचाई आदि माटो / पानी जोगाउन, रोकथाम र नियन्त्रण गर्न साथै फोहोर मैला व्यवस्थापन आदि योजनाको पूर्ण जिम्मेदारी लिएर कार्यान्वयन गर्दछौ ।
अनुभवी/ पाका विज्ञहरू: जिओलोजिस्ट, इन्जिनियर, प्लान्ट साइन्टिस्ट आदि संलग्न गरी कार्य गर्दछौ र सेवा पनि उपलब्ध गराउँछौ ।