Bio Engineering Management and Research Centre (BMRC) संस्था बाली विज्ञान विज्ञ, माटो विज्ञ, भौतिक संरचनाका विज्ञहरू (इन्जिनियर), जिओलोजिस्टहरु आदिहरू जोडिएको संस्था हो । यो अन्य यस क्षेत्रसँग जोडिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्घ / संस्थाहरू सँग सँगै रहेको छ । नेपालको माटो र पानी, वनस्पति( स्थानीय घाँस पात, झाडी र रुख बिरुवा) देखि Flora and Fauna अनि नेपालको र भूगोल बारे ज्ञान राख्ने अनुभवी अध्येताहरूको टिम हो ।

