बायो इन्जिनियरिङ व्यवस्थापन तथा अनुसन्धान केन्द्र स्थानीय बोट बिरुवाहरू , भेटिभर साथै अन्य र भौतिक निर्माण क्षेत्रमा अनुसन्धान , अभ्यास गर्दै नेपालको माटो र पानी जोगाउँदै विभिन्न प्रकोपहरूबाट मानवीय र भौतिक क्षति कम गर्ने प्राविधिक विषयहरूलाई सर्वसाधारणको पहुँचमा पुर्याउन सरलीकृत गर्दछ । जहाँ मानवीय जीवनका अभ्यास , दैनिकी सरल र सहज बनाउने प्रयास गर्दछ ।